FAQs Complain Problems

समाचार

सूचना तथा समाचार

about registration

About registration of Simle Khanepani Tatha sarsafai samiti. 

जेष्ठ नागरिक तथा अपाङ्ग भएका व्यक्तिहरुलाई सम्मान तथा सामग्री वितरण कार्यक्रम

यस दूधपोखरी गाउपलिका वडा नम्बर ६ ले आर्थिक वर्ष ७५/७६ को स्वीकृत कार्यक्रम अनुसार येही मिति २०७६/०२/३० गते वडा नं ६ को वडा कार्यालय मा वडा अध्यक्षको अध्यक्षतामा कार्यक्रम सम्पन्न भयो | 

 

रिक्त दरबन्दीमा करार शिक्षक पदपूर्तिको नतिजा प्रकाशन सम्बन्धि सूचना

श्री हिमालय मा. बि. दूधपोखरी-५ , श्री बालकल्याण प्रा. बि. दूधपोखरी-५, चण्डीमाइ प्रा. बि. दूधपोखरी-५ 

सूचना

यहि मिति २०७६ बैशाख ६ गते इलमपोखरी महोत्सबको अबसरमा दूधपोखरी गाउपलिकाको आयोजनामा गाउपालिका स्तरीय भलिबल प्रतियोगिता संचालन हुने भएको हुदा सम्पूर्ण खेलाडीहरुले आफ्नो टिम सहभागी गराई कार्यक्रमको सोभा बढाईदिनुहुन खेलप्रेमी महानुभाबहरुलाई उपस्थिति को लागि हार्दिक अनुरोध गर्दछौ |

Pages