FAQs Complain Problems

समाचार

सूचना

यहि मिति २०७६ बैशाख ६ गते इलमपोखरी महोत्सबको अबसरमा दूधपोखरी गाउपलिकाको आयोजनामा गाउपालिका स्तरीय भलिबल प्रतियोगिता संचालन हुने भएको हुदा सम्पूर्ण खेलाडीहरुले आफ्नो टिम सहभागी गराई कार्यक्रमको सोभा बढाईदिनुहुन खेलप्रेमी महानुभाबहरुलाई उपस्थिति को लागि हार्दिक अनुरोध गर्दछौ |
 

दर्ता मिति : २०७६ बैशाख ४ गते देखि ५ गते बेलुका ५:०० बजे सम्म |
 

 

 टिम दर्ता सुल्क : रु २००० रुपैया मात्र

खेलाडी संख्या : ६+२ =८ जना

उद्घाटन मिति : २०७६/०१/०६ 

समय : दिनको ११:०० बजे 

स्थान : इलमपोखरी खेल मैदान 

 

पुरस्कार हरु :

  • प्रथम पुरस्कार: नगद रु ४००००|- मेडल र प्रमाणपत्र 
  • दितीय पुरस्कार: नगद रु ३००००|- मेडल र प्रमाणपत्र 
  • तृतीय पुरस्कार: नगद रु २००००|- मेडल र प्रमाणपत्र

आयोजक 

दुधपोखरी गाउपलिका 

गाउपलिकको कार्यालय 

गौडा, लमजुङ्ग 

थप जानकारीको लागि सम्पर्क नं : ९८५६०४५८१३ , ९८४१६७८१६३ 

आर्थिक वर्ष: